Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

यू-१६ इस्ट जोन कपको उपाधि लागि नेपाल र सिंगापुर आमनेसामने


१९, असार २०८२
  • 96
    SHARES
  • यू-१६ इस्ट जोन कपको उपाधि लागि नेपाल र सिंगापुर आमनेसामने

    काठमाडौं । मलेसियामा जारी यू-१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपाल उपाधिका लागि सिंगापुरसँग भिड्ने भएको छ। बुधबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा सिंगापुरले हङकङलाई ४ विकेटले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो। हङकङले पहिले ब्याटिङ गर्दै ४३ ओभरमा सबै विकेट गुमाएर १६८ रन बनाएको थियो। जवाफमा सिंगापुरले ३८.५ ओभरमै ६ विकेट गुमाएर लक्ष्य भेट्टायो ।

    यसअघि नेपालले पहिलो सेमिफाइनलमा आयोजक मलेसियामाथि शानदार प्रदर्शन गर्दै ९ विकेटको जित दर्ता गराएको थियो। समूह चरणमा उप-विजेता बनेको सिंगापुरसँग अब नेपालले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। उल्लेखनीय कुरा के छ भने, समूह चरणमै नेपालले सिंगापुरलाई ६ विकेटले हराइसकेको छ । यू-१६ इस्ट जोन कपको फाइनल म्याच पर्सी (शुक्रबार) हुने तय भएको छ ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend