Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

काभा च्याम्पियन्स लिगमा हेल्प नेपालको धमाकेदार सुरूवात


२, साउन २०८२
  • 144
    SHARES
  • काभा च्याम्पियन्स लिगमा हेल्प नेपालको धमाकेदार सुरूवात

    काठमाडौं ।  काभा  च्याम्पियन्स लिग भलिबल प्रतियोगितामा नेपालको प्रतिनिधि टोली हेल्प नेपालले विजयी सुरुवात गरेको छ। आइतबार राति भएको पहिलो खेलमा हेल्प नेपालले घरेलु टोली माल्दिभ्सको धिवेही सिफान क्लबलाई ३-२ को सेटमा पराजित गर्दै शानदार जित निकालेको हो ।

    हेल्प नेपालले पहिलो सेट ३३–३१ र दोस्रो सेट २५–२० ले जितेपछि अग्रता लिएको थियो। तर तेस्रो सेट २२–२५ र चौथो सेट २०–२५ ले गुमाउँदा खेल पाँचौं सेटमा पुगेको थियो। निर्णायक पाँचौं सेटमा हेल्प नेपालले १५–८ को जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गर्न सफल भयो ।

    अब हेल्प नेपालले सोमबार क्लब एचडीसँग प्रतिस्पर्धा गर्नेछ। तेस्रो खेल १९ जुलाईमा बिस्केक–किर्गिस्तान, चौथो खेल २१ जुलाईमा झाएक भिसी, र अन्तिम खेल २२ जुलाईमा श्रीलंका स्पोर्ट्स अथोरिटीसँग हुनेछ। लिग चरणको शीर्ष दुई टोलीबीच २३ जुलाईमा उपाधिका लागि फाइनल खेल हुनेछ ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend