Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

संसद् विघटन तत्काल फिर्ता लिन ८ दलको माग


२८, भदौ २०८२
  • 230
    SHARES
  • संसद् विघटन तत्काल फिर्ता लिन ८ दलको माग

    काठमाडौँ – विघटित प्रतिनिधिसभाका ८ दलले संसद् विघटन तत्काल फिर्ता लिन माग गरेका छन्।

    आठ दलका प्रमुख सचेतकहरूले संयुक्त विज्ञप्ति जारी गर्दै संसद् विघटनले नेपाली जनताको मताधिकारको अवमूल्यन गर्नुका साथै संविधान र संवैधानिक सर्वोच्चतामाथि प्रहार गरेको जिकिर गरेका छन्।

    नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरी, जनता समाजवादी पार्टीका विरेन्द्र प्रसाद महतो, लोकतान्त्रिक समाजवादीका रामप्रकाश चौधरी, नागरिक उन्मुक्तिकी रञ्जिता चौधरी र जनमतकी प्रमुख सचेतक अनितादेवीले संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका छन्।

    राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले भने विज्ञप्तिमा हस्ताक्षर गरेका छैनन्।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend