Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

सुन प्रकरण

भरियालाई पक्राउ गरेर नाइकेलाई भगाउने प्रयास गरे आमरण अनसन बस्छु-सांसद शर्मा


१०, साउन २०८०
  • 127
    SHARES
  • भरियालाई पक्राउ गरेर नाइकेलाई भगाउने प्रयास गरे आमरण अनसन बस्छु-सांसद शर्मा

    काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले सुन प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गर्नुभएको छ । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शर्माले सुन प्रकरणमा भरिया मात्रै पक्राउ गरेको र मुख्य दोषीलाई पक्राउ गर्न नसकेको अवस्थामा अनुसन्धानको प्रक्रियालाई सहज बनाउन गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनुपर्ने बताउनुभएको हो ।

    उहाँले यसअघि पनि बिभिन्न प्रकरणमा नाम जोडिएपछि राजीनामा दिने गरेको स्मरण गर्दै अहिले उक्त प्रकरणलाई निष्कर्षमा पुराउन राजीनामा दिएर सहयोग गर्नुपर्ने धारणा राख्नुभयो । शर्माले सुन प्रकरण नेपाली जनतासंगको प्रश्न भएकाले गाँउको भरियालाई मात्रै पक्राउ गरेर नाइकेलाई भगाउने प्रयास गरि सदनमा आमरण अनसन बस्ने बताउनुभयो । 

    सांसद शर्माले समय तोकेर नै सरकारले सुन प्रकरणको मुख्य नाइकेलाई पक्राउ गर्न सक्नुपर्ने जिकिर गर्नुभयो । 

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend