Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

चुनावमा भाग लिन दलहरु तयार तर सुरक्षाको जिम्मा सरकारले लिनुपर्नेमा जोड


५, कात्तिक २०८२
  • 255
    SHARES
  • चुनावमा भाग लिन दलहरु तयार तर सुरक्षाको जिम्मा सरकारले लिनुपर्नेमा जोड

    काठमाण्डौ – प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा हिजो बेलुका बसेको सर्वदलीय बैठकमा सबै दलहरु चुनावमा सहभागि हुन तयार भएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री कार्कीको आह्वानमा बसेको सर्वदलीय बैठकमा चुनावमा सहभागि हुन सबै दलहरु तयार भएको बैठकपछि सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताउनुभयो ।

    उहाँले चुनावमा सहभागि हुन सबै दल तयार भए पनि सुरक्षा व्यवस्थाप्रति संशय व्यक्त गरेका समेत जानकारी दिनुभयो । सबै दलहरुले चुनावमा भाग लिने कुरा गरेको तर चुनावमा भाग लिइरहँदा सरकारले सुरक्षाको वातावरण मिलाउनुपर्छ भन्ने चासो रहेको उहाँको भनाइ छ ।

    छलफलमा जेन-जी आन्दोलनको क्रममा भएको तोडफोड र आगजनीको सम्बन्धमा छानविन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग दलहरुले राखेका पनि मन्त्री खरेलले बताउनुभयो । फागुन २१ का लागि तय भएको चुनावबारे केन्द्रित रहेर हिजो छलफल भएको हो । 

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend