Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

मतदाता नामावली संकलनमा ध्यान दिन कांग्रेस महामन्त्रीद्वयको परिपत्र


७, कात्तिक २०८२
  • 101
    SHARES
  • मतदाता नामावली संकलनमा ध्यान दिन कांग्रेस महामन्त्रीद्वयको परिपत्र

    काठमाडौँ – फागुन २१ गतेका लागि तोकिएको चुनावलाई लक्षित गर्दै कांग्रेसले मतदाता नामावली संकलनमा ध्यान दिन प्रदेश कार्यसमितिहरुलाई निर्देश गरेको छ।

    निर्वाचन आयोगले कात्तिक ३० गतेसम्म तोकेको मतदाता नामावली संकलनका लागि दिएको समयभित्र नामावली संकलनका लागि पार्टीका संयन्त्रहरु परिचालन गर्न महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले प्रदेश कार्यसमितिका सभापतिहरुलाई निर्देशन दिएका हुन्।

    महामन्त्रीहरुले छठ लगत्तै प्रदेश कार्यसमितिका पदाधिकारी र सदस्यलाई मतदाता दर्ता अभियानमा केन्द्रित गर्न आग्रह गर्दै प्रतिनिधि तोक्न भनेको छ।

    जिल्ला कार्यसमिति र मातहतका सबै तहलाई तत्काल अन्य कार्य थाती राखेर मतदाता दर्ता अभियान मा लाग्न निर्देशन गर्न, प्रदेश संसदीय दलमा रहेकाहरुलाई आफ्नो क्षेत्रमा बसेर मतदाता दर्ता अभियान व्यापक बनाउन निर्देशन र परिचालन भनिएको छ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend