Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

देशभरिका नर्स आन्दोलनमा


१४, कात्तिक २०८२
  • 204
    SHARES
  • देशभरिका नर्स आन्दोलनमा

    काठमाण्डाै – देशभरका सबै अस्पतालका नर्सहरूले आज विरोध प्रदर्शन गरेका छन् । न्यूनतम तलब, भत्ता र सेवा–सुविधा सुनिश्चित गर्न माग राखेर नर्सहरूले आन्दोलन गर्दै आएका छन् ।

    सरकारीसरह सेवा सुविधा र पारिश्रमिकको माग गर्दै आन्दोलन गरिरहेका नर्सहरूको आन्दोलनमा सरकारी अस्पतालका नर्सहरूले पनि ऐक्यबद्धता जनाएका छन् । नर्सिङ सङ्घले अघि सारेको १५ बुँदे मागलाई पूरा गर्नुपर्ने भन्दै आज देशभरका अस्पतालका नर्सहरूले प्रदर्शन गरेका हुन् ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको गएको असोज २४ को पत्र कार्यान्वयन गरी स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक सरकारीसरह नघट्ने गरी दिनुपर्ने, अतिरिक्त कार्यबापत भत्ता दिनुपर्नेलगायत उनीहरूको माग रहेको छ ।

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • आजदेखि विश्व स्तनपान सप्ताह मनाइँदै

    काठमाडौँविश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ), विभिन्न देशका स्वास्थ्य मन्त्रालय तथा नागरिक समाजका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend