Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

एमालेको ११औं महाधिवेशन काठमाण्डौमा हुने


१६, कात्तिक २०८२
  • 87
    SHARES
  • एमालेको ११औं महाधिवेशन काठमाण्डौमा हुने

    काठमाण्डौ – नेकपा एमालेको ११ औं महाधिवेशन काठमाण्डौमा हुने भएको छ । भक्तपुरको गुण्डुमा अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको सचिवालय बैठकले महाधिवेशन काठमाण्डौमा गर्ने निर्णय गरेको हो ।

    यसअघि बसेको केन्द्रिय कमिटीको बैठकले ११औं राष्ट्रिय महाधिवेशन पोखरामा गर्ने निर्णय गरेको थियो । पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले ठाउँ परिवर्तन गरी काठमाण्डौमा गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

    एमालेको महाधिवेशन मंसिर २७ गतेदेखि २९ गतेसम्म गर्ने यसअघि निर्णय भइसकेको छ । त्यस्तै विधान महाधिवेशनबाट आएका सुझावलाई परिमार्जन गरी कात्तिक २० गतेसम्म अन्तिम रुप दिने निर्णय भएको नेता ज्ञवालीले बताउनुभयो ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend