Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

माओवादी आयोजक समितिको बैठक सर्‍यो


१६, कात्तिक २०८२
  • 74
    SHARES
  • माओवादी आयोजक समितिको बैठक सर्‍यो

    काठमाडौँ । नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको बैठक सरेको छ । सोमबार बोलाइएको बैठक अब कात्तिक १८ गते बस्ने तय भएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । 

    सापकोटाले जेनजी आन्दोलनको भावना विपरीत एकीकृत समाजवादी पार्टीसँग एकता गर्न लागेको आरोप गलत भएको समेत बताए । 

    उनले भने, 'यो कुरामा कुनै सत्यता छैन। वास्तवमा, जेनजी आन्दोलनको सबैभन्दा बढी कदर गर्ने पार्टी माओवादी केन्द्र नै हो ।' उनले एकीकृत समाजवादी पार्टीसँगको एकता देशको आवश्यकता भएको र यो एकता राष्ट्रिय हितमा हुने दाबी गरे । 

    सापकोटाले एकीकृत समाजवादी पार्टीसँगको एकतापछि संयुक्त बैठक असार २० गते बस्ने जानकारी दिए । उनले अहिले देशले धेरै चुनौतीहरुको सामना गरिरहेको बताउँदै यस्तो अवस्थामा सबै बामपन्थी शक्तिहरु एकजुट हुनु आवश्यक रहेको बताए । 

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend