Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग


२०, कात्तिक २०८२
  • 101
    SHARES
  • हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग

    काठमाण्डाै – नेपाली कांग्रेसले हिमपहिरोमा परेका स्वदेशी तथा विदेशी पर्यटकको चाँडो उद्धार गर्न माग गरेको छ ।

    कांग्रेस केन्द्रीय सदस्य एवम् पर्यटन विभाग प्रमुख आङगेलु शेर्पाले आज विज्ञप्ति निकालेर हिमपहिरोमा परी उद्धारको पर्खाइमा रहेका विदेशी पर्यटक तथा नेपाली नागरिकको यथाशीघ्र उद्धार गर्न र बेपत्ता भएकाको तत्काल खोजी गर्न माग गर्नुभएको हो ।

    कांग्रेसले नेपालका विभिन्न हिमालमा गएको हिमपहिरोमा परी निधन भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको उपचार, ज्यान गुमाएका नेपाली नागरिकका परिवारलाई उचित राहतको प्रबन्ध गर्न सरकारलाई अनुरोध गरेको छ ।

    दोलखाको यालुङ रीमा सोमवार हिमपहिरोमा परेका सातमध्ये दुई जनाको शव भेटिएको छ । पाँच जना हराइरहेका छन् । पदयात्रा तथा आरोहणका लागि मौसम प्रतिकूल बन्दा पछिल्लो हप्ता नेपालमा हिमाल तथा उच्च पहाडी क्षेत्रमा समस्या आएको थियो ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend