Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

प्रधानमन्त्रीले लिखित जवाफ नदिएपछि संवैधानिक इजलासको सुनुवाइ प्रभावित


८, मंसिर २०८२
  • 97
    SHARES
  • प्रधानमन्त्रीले लिखित जवाफ नदिएपछि संवैधानिक इजलासको सुनुवाइ प्रभावित

    काठमाडौँ । प्रतिनिधिसभा विघटन र प्रधानमन्त्री नियुक्ति सम्बन्धी रिटमा प्रधानमन्त्री सुशीला कार्कीले लिखित जवाफ नदिएपछि संवैधानिक इजलासको सुनुवाइ प्रभावित बनेको छ । 

    प्रधानमन्त्रीलाई सर्वोच्च अदालतले लिखित जवाफ मागेको पत्रमा 'पूर्व प्रधानन्यायाधीश समेत रहेका प्रधानमन्त्री' भन्ने शब्द उल्लेख रहेको पाइएपछि कार्कीले पत्र बुझ्न र जवाफ दिन नमानेको प्रधानमन्त्री कार्यालय स्रोतले जनायो । 

    सर्वोच्च अदालतसँग जोडिएको सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बल्ल तीन सातामा बल्ल पत्र पुगेको थियो । पत्र पुगेपछि

    कार्कीले आफू प्रधानमन्त्री भएपछि पूर्वप्रधानन्यायाधीश शब्दको फुर्को झुन्ड्याउन नहुने तर्क गरेको बताइएको छ ।

     प्रतिनिधिसभा विघटन र प्रधानमन्त्री नियुक्ति असंवैधानिक रहेको भन्दै अधिवक्ता आभास पोखरेलले रिट दायर गरेका थिए । उक्त रिटमा अदालतले कारण देखाउ आदेश गरेको थियो । 

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend