Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

अर्जेन्टिनाविरुद्ध दक्षिण कोरिया १-० ले अगाडि


१२, साउन २०८०
  • 113
    SHARES
  • अर्जेन्टिनाविरुद्ध दक्षिण कोरिया १-० ले अगाडि

    एजेन्सी । फिफा महिला विश्वकपमा समूह जी अन्तर्गत अहिले अर्जेन्टिना र दक्षिण अफ्रिका खेलिरहेका छ। 

    समूह चरणको पहिलो खेलमा पराजित दुवै टोलीलाई नकआउट चरण प्रवेशका लागि जित्नैपर्ने दबाव छ। न्यूजिल्याण्डमा जारी खेलको पहिलो हाफमा दक्षिण अफ्रिका एक शून्यले अगाडि छ।  

    समूह चरणको पहिलो खेलमा अर्जेन्टिना इटालीसँग १–०ले पराजित भएको थियो। त्यस्तै दक्षिण अफ्रिका स्वीडेनसँग २–१ गोलले स्तब्ध भएको थियो। यी दुई टोली अंकविहीन छन्।

    यो बाहेक विश्वकपमा आज अरु दुई खेल हुदै छन्। आज दिउँसो युरोकप विजेता इंग्ल्याण्डले डेनमार्कसँग खेल्नेछ। यी दुईबीचको खेल दिउँसो सवा २ बजे एलिनाज स्टेडियम अष्ट्रेलियामा हुनेछ। 

    समूह चरणको पहिलो खेलमा इंग्ल्याण्डले हाइटीलाई १–० ले हराउँदा डेनमार्कले चीनलाई १–० ले नै पराजित गरेको थियो। आजै हुने अन्तिम खेलमा समूह डी मा रहेका चीन र हाइटी भिड्नेछन्। दुवै टोली अंक विहीन छन्। यो खेल  खेल नेपाली समयअनुसार अपराह्न पौने ५ बजे सुरु हुनेछ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend