Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

कांग्रेस अर्घाखाँचीको प्रतिनिधि चयन प्रक्रियामा सहमतिको नयाँ बहस


२५, मंसिर २०८२
  • 121
    SHARES
  • कांग्रेस अर्घाखाँचीको प्रतिनिधि चयन प्रक्रियामा सहमतिको नयाँ बहस

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको राजनीतिक इतिहासमा पहिलोपटक जिल्ला कार्यसमितिका पदाधिकारीहरूबीच सभापति केशव श्रेष्ठको नामलाई प्रतिनिधि सभामा एकल सिफारिस गर्ने धारणा प्रबल रूपमा अघि आएको छ ।

    तर सभापति केशव श्रेष्ठले सबै पक्षलाई समेटेर सहमतिको आधारमा मात्र नाम सिफारिस गर्नुपर्ने, आफूलाई मात्र प्रस्ताव गर्ने निर्णय उचित नहुने स्पष्ट अभिव्यक्ति दिएका छन् ।

    यसै विषयमा आजको बैठक निर्णयमा पुग्न नसकेपछि भोलिका लागि स्थगित भएको छ । अर्घाखाँचीबाट प्रत्यक्षतर्फ ११ जना, समानुपातिकतर्फ ४ जना तथा राष्ट्रिय सभातर्फ ७ जनाले उम्मेदवारीका लागि इच्छा जाहेर गरेका छन् ।

    भोलिको महत्त्वपूर्ण बैठकले प्रतिनिधि सभा प्रत्यक्ष, समानुपातिक तथा राष्ट्रिय सभाका उम्मेदवारी सिफारिसको अन्तिम निर्णय गर्ने अपेक्षा गरिएको छ ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend