Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

चुनाव र महाधिवेशनको काम सँगसँगै अघि बढाउने राप्रपाको निर्णय


२६, मंसिर २०८२
  • 68
    SHARES
  • चुनाव र महाधिवेशनको काम सँगसँगै अघि बढाउने राप्रपाको निर्णय

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले फागुन २१ गते हुने निर्वाचन र पार्टीका नियमित महाधिवेशनका काम, सङ्गठन निर्माणलाई एकैसाथ परिचालन गर्ने भएको छ ।

    शुक्रबार राप्रपा केन्द्रीय समिति बैठकका निर्णय सुनाउँदै अध्यक्ष राजेन्द्र लिङदेनले पार्टी महाधिवेशनको काम र चुनावको तयारी सँगसँगै अघि बढाउन पार्टी नेता कार्यकर्तालाई निर्देशन दिने निर्णय गरेको बताए । 

    यद्यपि, अध्यक्ष लिङ्देनले राजनीतिक समस्याको समाधान नगरी हुने चुनावले निकास दिँदैन भन्ने मान्यतामा राप्रपा अडिग रहेको बताए ।

    राप्रपाले सरकार र जेनजीबिच भएको सहमतिमा साझा धारणा नबनेको भन्दै उक्त सम्झौता कार्यान्वयनको समय सीमा समेत निर्धारण नगरेको भन्दै गणतन्त्र, सङ्घीयता र धर्मनिरपेक्षताको सवालमा आम जनभावनाको प्रतिनिधित्व हुने गरे संविधान संशोधन गर्नुपर्ने जनाएको छ ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend