Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै


१०, पुस २०८२
  • 99
    SHARES
  • कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

    काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

    हिजोबाट सुरु भएको कार्यसम्पादन समिति बैठकमा महामन्त्री गगन कुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशन र क्रियाशील सदस्यताका विषयमा ब्रिफिङ गरेका थिए ।

    बैठकमा बोल्ने सदस्यहरूले महाधिवेशनको कार्यतालिका संशोधन गर्दै व्यवहारिक बनाउनु पर्नेमा जोड दिएका छन् । तर महामन्त्री थापाले वडा र क्षेत्रीय अधिवेशनपछि सिधै केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव गरेका छन् ।

    सदस्यहरूले बोल्ने क्रम आज पनि जारी रहने छ । बैठकले तालिका संशोधन गर्ने वा महामन्त्री थापाकै प्रस्तावअनुसार अघि बढ्ने भन्ने विषयमा निर्णय गर्नेछ ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend