Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

महाधिवेशनको विवाद हल गर्न देउवा सक्रिय


२०, पुस २०८२
  • 90
    SHARES
  • महाधिवेशनको विवाद हल गर्न देउवा सक्रिय

    काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनसम्बन्धी विवाद हल गर्नको लागि सभापति शेरबहादुर देउवाले सक्रियता बढाएका छन् । अहिले आफूनिकट शीर्ष नेताहरुलाई आफ्नो निवासमा बोलाएर देउवाले छलफल गरिरहेका छन् । महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन बोलाएपछि देउवा समूह दबावमा परेको छ ।

    कतिपयले पार्टी विभाजन नै हुनसक्ने भनेर चिन्तासमेत व्यक्त गरेका छन् । पार्टीको हालै बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको १५औं महाधिवेशन आगामी बैशाख २८ गतेदेखि ३१ गतेसम्म गर्ने भनेर कार्यतालिका पेश गरेकोमा बहुमतले पारित भएको थियो ।

    तर, महामन्त्री गगन थापाले भने बैठकलगत्तै मिडियाकर्मीहरुसँगको कुरामा पुसभित्रै विशेष महाधिवेशन गरिने घोषणा गरेका थिए । देउवाले आज÷भोलिभित्रै महामन्त्रीद्धयसँग पनि छलफल गर्ने भएका छन् ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend