Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

कुलमान घिसिङ उज्यालो नेपाल पार्टीको अध्यक्ष नियुक्त, रास्वपासँगको एकता भाँडियो


२६, पुस २०८२
  • 99
    SHARES
  • कुलमान घिसिङ उज्यालो नेपाल पार्टीको अध्यक्ष नियुक्त, रास्वपासँगको एकता भाँडियो

    काठमाण्डौ – उज्यालो नेपाल पार्टीले अध्यक्षमा कुलमान घिसिङलाई नियुक्त गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेपालसँगको एकता भाँडिएपछि उज्यालो नेपाल पार्टीले घिसिङलाई अध्यक्षमा नियुक्त गरेको पार्टी प्रवक्ता डा.राजु थापाले जानकारी दिनुभयो ।

    उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा पार्टी दर्ता गर्दा अध्यक्षमा अनुप उपाध्याय हुनुहुन्छ । घिसिङ रास्वपाको उपसभापति बन्ने गरी पुस १४ गते सहमति भए पनि उहाँले सहमति विपरीत माग राखेपछि एकता टरेको रास्वपाको दाबी छ । घिसिङ र रास्वपा सभापति रवि लामिछानेबीच हिजो र आज छलफल भएको थियो । 

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend