Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

म्यानचेस्टर सिटीले विपक्षीको पोस्टमा गर्यो १० गोल


२७, पुस २०८२
  • 104
    SHARES
  • म्यानचेस्टर सिटीले विपक्षीको पोस्टमा गर्यो १० गोल

    काठमाडौं – एफए कप अन्तर्गत शनिबार भएको खेलमा म्यानचेस्टर सिटीले एक्सेटर सिटीको पोस्टमा १० गोल गरेको छ। घरेलु मैदानमा भएको खेलको पहिलो हाफमा ४ गोल गरेको सिटीले दोस्रो हाफमा ६ गोल गरेको हो।

    सिटीका लागि खेलको १२ औं मिनेटमा म्याक्स एलेनले गोल गर्दै अग्रता दिलाएका थिए। अर्को गोल रोड्रीले गरे भने पहिलो हाफमै एक्सेटरले आत्मघाती प्रहार गर्दै दुई गोल उपहार दिएको थियो।

    पहिलो हाफमै ४–० ले पछाडि परेको एक्सेटर सिटीले दोस्रो हाफको दबाब थेग्न सकेन। सिटीका लागि इस्को लुइसले दुई गोल गरे भने एन्टोइन मेसेन्यो, तिजानी रोन्डर्स, निको ओराइली र रायन म्याकडुले थप गोल गरे।

    एक्सेटर सिटीका लागि सान्त्वना गोल अन्तिम मिनेटमा जर्ज बिर्चले गरेसँगै खेल १०-१ गोल अन्तरमा सकिएको हो। यो नमिठो हारसँगै एक्सेटरको एफए कप यात्रा सकिएको छ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend