Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

हामीले आधिकारिकता नपाए देशभर आन्दोलन हुन्छ : खड्का


२, माघ २०८२
  • 91
    SHARES
  • हामीले आधिकारिकता नपाए देशभर आन्दोलन हुन्छ : खड्का

    काठमाडौं- निर्वाचन आयोगले विधान अनुरूप आफूहरुलाई आधिकारिकता नदिए देशभर आन्दोलन गर्ने नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले चेतावनी दिएको छ ।

    पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै शेरबहादुर देउवा पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले यस्तो चेतावनी दिएका हुन् ।

    आयोग गलत बाटोमा नजाने अपेक्षा रहेपनि आशंका गर्ने ठाउँ रहेको उनको भनाइ छ । आयोगले आफ्नो समूहले नेतृत्व गरेको कांग्रेसलाई मान्यता नदिए आफ्नो पार्टी देशभर आन्दोलन गर्न तयार रहेको उनको भनाइ छ ।

    उनले गाउँगाउँ, वडावडाबाट चारतारे झण्डा लिएर आन्दोलनमा आउने बताए । आन्दोलन गर्नुपर्ने अवस्थामा आए तयार रहन पनि उनले देशभरका कार्यकर्तालाई निर्देशन दिए ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend