Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

निवर्तमान सभापति देउवाप्रति आभार व्यक्त गर्ने कांग्रेसको निर्णय


३, माघ २०८२
  • 133
    SHARES
  • निवर्तमान सभापति देउवाप्रति आभार व्यक्त गर्ने कांग्रेसको निर्णय

    काठमाण्डौ – नेपाली कांग्रेसले निवर्तमान सभापति शेरबहादुर देउवाप्रति आभार व्यक्त गरेको छ । निर्वाचन आयोगबाट आधिकारिकता पाएपछि आज बसेको केन्द्रीय कार्यसमितिको बैठकले लामो समयसम्म पार्टीको नेतृत्व गरेकोमा देउवाप्रति आभार व्यक्त गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो ।

    यस्तै बैठकले पार्टीमा निष्क्रिय रहेका र विभिन्न कारणले पार्टी छाडेकाहरूलाई फर्कन आह्वान गरेको छ । त्यस्तै, आउँदो फागुन २१ गतेको चुनावमा सक्रिय हुन पार्टी पंक्तिलाई  अपिल गर्ने निर्णय पनि गरेको प्रवक्ता चालिसेले बताउनुभयो । उहाँले निर्वाचन आयोगले काँग्रेसको विधान र संविधानअनुसार नै आधिकारिकता प्रदान गरेकोले मुद्दामामिला नलाग्न अर्को पक्षलाई आग्रह पनि गर्नुभयो ।

    शेरबहादुर देउवा पक्षका नेताहरुले आजनै बैठक बसेर आयोगको निर्णय विरुद्धमा सर्वोच्च जाने निर्णय गरेका थिए ।  

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend