Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

काठमाण्डौ महानगरको मेयरबाट बालेन शाहको राजीनामा


४, माघ २०८२
  • 81
    SHARES
  • काठमाण्डौ महानगरको मेयरबाट बालेन शाहको राजीनामा

    काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाह (बालेन्द्र) ले पदबाट राजीनामा दिनुभएको छ । उहाँले आज दिउँसो उपमेयर सुनिता डङ्गोलसमक्ष राजीनामा बुझाउनुभएको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो ।

    आउँदो प्रतिनिधिसभा सदस्य चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बन्ने भएपछि शाहले राजीनामा दिनुभएको हो । नेपालको संविधान २०७२ स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा काठमाण्डौ महानगरपालिकाको प्रचलित कानूनी व्यवस्था बमोजिम आजैदेखि लागू हुने गरि स्वेच्छाले राजीनामा पेश गरेको पत्रमा भनिएको छ ।

    बालेन शाह आजै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यालय वनस्थली पुग्नुभएको छ । कार्यालय प्रवेशका क्रममा उहाँलाई रास्वपाका नेता/कार्यकर्ताले स्वागत गरेका छन् ।

    बालेन शाह आउँदो प्रतिनिधिसभा सदस्य चुनावमा प्रतिस्पर्धा तयारीमा हुनुहुन्छ ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend