Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक (पूर्णपाठ)


७, फागुन २०८२
  • 199
    SHARES
  • नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक (पूर्णपाठ)

    काठमाण्डौ – नेपाली का‌ंग्रेसले प्रतिनिधि सभा चुनाव २०८२ को प्रतिज्ञापत्रको पूर्ण विवरण सार्वजनिक गरेको छ । हिजो धनुषामा आंशिक रूप सार्वजनिक गरेको कांग्रेसले आज काठमाण्डौमा प्रश्नोत्तर कार्यक्रम पछि प्रतिज्ञापत्रको पूर्ण विवरण सार्वजनिक गरेको हो ।

    दुई सय पृष्ठ लामो कांग्रेसको प्रतिज्ञापत्र सुशासन र भ्रष्टाचार नियन्त्रणमा केन्द्रित छ । कांग्रेसले २०४८ सालयता सार्वजनिक पद धारण गरेका सबै उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन गर्ने उल्लेख गरेको छ ।

    वार्षिक ७ प्रतिशतको आर्थिक वृद्धि, पाँच वर्षमा कम्तीमा १५ लाख रोजगारी सिर्जना, १० वर्षभित्र वार्षिक ३० लाख पर्यटक भित्र्याउने र विद्युत् उत्पादन क्षमता १५ हजार मेगावाट पुर्‍याउने लक्ष्य पनि कांग्रेसले लिएको छ ।

    ३ वर्षमुनिका बालबालिका र ७३ वर्षमाथिका ज्येष्ठ नागरिकको निःशुल्क उपचार, क्यान्सर र मिर्गौला जस्ता गम्भीर रोगका बिरामीलाई उपचार खर्च र विपन्नलाई निःशुल्क स्वास्थ्य बिमाको ग्यारेन्टी गर्ने कांग्रेसको प्रतिज्ञापत्रमा उल्लेख छ । 

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend