Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

मालारानीमा कांग्रेसको घरदैलो अभियान तीव्र, निर्मला क्षेत्रीको नेतृत्वमा अनुगमन तथा परिचालन सक्रिय


११, फागुन २०८२
  • 119
    SHARES
  • मालारानीमा कांग्रेसको घरदैलो अभियान तीव्र, निर्मला क्षेत्रीको नेतृत्वमा अनुगमन तथा परिचालन सक्रिय

    अर्घाखाँची । नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार विष्णु प्रसाद खनाल “मुस्कान” लाई विजयी गराउने उद्देश्यले मालारानी गाउँपालिकाका सम्पूर्ण वडाहरूमा अनुगमन, मूल्याङ्कन, तथ्याङ्क संकलन तथा परिचालन कार्यलाई तीव्रता दिइएको छ ।

    यसै सन्दर्भमा लुम्बिनी प्रदेश सभा नेपाली कांग्रेस संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीलाई संयोजकको जिम्मेवारी प्रदान गरिएको छ । जसअनुसार मालारानी गाउँपालिका–३ आरुबुटा लगायतका क्षेत्रमा व्यापक घरदैलो कार्यक्रम सम्पन्न गरिएको छ ।

    कार्यक्रमका क्रममा मतदातासँग प्रत्यक्ष भेटघाट, जनसंवाद तथा चुनावी एजेण्डाबारे जानकारी गराउँदै कांग्रेसको पक्षमा समर्थन जुटाउने कार्य गरिएको थियो। संयोजक नेतृ क्षेत्रीले जनताको विश्वास जित्दै विकास, सुशासन र समृद्धिका लागि खनाललाई विजयी गराउन अपिल गर्नुभएको थियो।

    स्थानीय कार्यकर्ता तथा समर्थकहरूको उत्साहजनक सहभागिताले मालारानीमा कांग्रेसको माहोल थप सशक्त बन्दै गएको जनाइएको l

    c0ade5e8-79df-4239-b9e9-4dd72d9eeb85.jpg5868a949-0d06-4a5d-adcb-d4c32df260d5.jpg71b10452-9048-4ebd-b578-32318558b406.jpg6e98e390-94ee-42a8-813e-d381ae1d7e95.jpg

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend