Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

गगनको चिन्ता- मध्यपूर्वमा रहेका नेपाली सुरक्षित बस्नुहोला, सरकार सुरक्षा व्यवस्था गरोस्


१६, फागुन २०८२
  • 191
    SHARES
  • गगनको चिन्ता- मध्यपूर्वमा रहेका नेपाली सुरक्षित बस्नुहोला, सरकार सुरक्षा व्यवस्था गरोस्

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले मध्यपूर्वमा विकसित युद्धबारे चिन्ता व्यक्त गरेका छन् । शनिबार फेसबुकमार्फत थापाले घटनाले आफूलाई चिन्तित बनाएको बताएका हुन् ।

    ‘विभिन्न देशहरूमा रहनुभएका सम्पूर्ण हाम्रा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको सुरक्षा झन् संवेदनशील बनेको छ,’ सभापति थापाले भने, ‘यो परिस्थितिबारे सुसूचित रही सुरक्षा सतर्कता अपनाउनु हुन सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइमा अनुरोध गर्दछु ।’ सुरक्षा नियमको पूर्ण पालना गर्न र अत्यावश्यक कामबाहेक सुरक्षित स्थानमै रहन त्यहाँ रहेका नेपालीलाई उनले आग्रह गरेका छन् ।

    ‘साथै म नेपाल सरकार, परराष्ट्र मन्त्रालय र सम्बन्धित देशका नेपाली राजदूतावासहरूलाई त्यहाँ रहेका नेपालीहरूको अवस्थाबारे निरन्तर जानकारी लिई, उनीहरूको तत्काल सहायता र सुरक्षित व्यवस्थापनका लागि अविलम्ब प्रभावकारी कदम चाल्न आग्रह गर्दछु,’ सभापति थापाले अगाडि लेखेका छन् ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend