Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

राष्ट्रियसभाका नवनिर्वाचित सदस्यहरूको शपथ फागुन २५ गते


१९, फागुन २०८२
  • 75
    SHARES
  • राष्ट्रियसभाका नवनिर्वाचित सदस्यहरूको शपथ फागुन २५ गते

    काठमाण्डाै – राष्ट्रियसभाका नवनिर्वाचित सदस्यहरूको शपथ आउँदाे साेमवार फागुन २५ गते हुने भएको छ ।

    सिंहदरबारमा रहेको कानून, न्याय तथा मानव अधिकार समितिको हलमा सोमवार दिउँसो २ बजेका लागि शपथ ग्रहणको समय तय गरेको सङ्घीय संसद् सचिवालयले जनाएको छ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले निर्वाचित सदस्यलाई शपथ गराउनुहुनेछ ।

    राष्ट्रियसभाको चुनाव गएको माघ १९ गते भएको थियो । चुनावबाट १८ जना सदस्य निर्वाचित भएका छन् । ५९ सदस्यीय राष्ट्रियसभामा एकतिहाइ सदस्यका लागि हरेक दुई–दुई वर्षमा चुनाव हुन्छ ।

    यही फागुन २० गते १९ जनाको कार्यकाल सकिएकोमा एक जना भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने व्यवस्था छ ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend