Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

लुम्बिनी प्रदेशको १२ वटा क्षेत्रमा मतगणना जारी, कहाँ को अगाडि ?


२२, फागुन २०८२
  • 96
    SHARES
  • लुम्बिनी प्रदेशको १२ वटा क्षेत्रमा मतगणना जारी, कहाँ को अगाडि ?

    काठमाडौं । लुम्बिनी प्रदेशमा १२ वटा निर्वाचन क्षेत्रमा मतगणना सुरु भएको छ ।

    कुल २४ वटा निर्वाचन क्षेत्र रहेको लुम्बिनीमा आधा निर्वाचन क्षेत्रमा मतगणना सुरु भएको हो । 

    यसरी मतगणना सुरु भएका क्षेत्रहरुमा कपिलवस्तु–३, दाङ–१, बाँके १, २, ३ सबै रुपन्देही १, २, ३, ४, र ५, बर्दिया २ र रुकुम पूर्व–१ रहेका छन् ।

    मतगणना सुरु भएका क्षेत्रमध्ये ८ वटामा रास्वपा अगाडि छ । एमाले २ वटा, काँग्रेस र नेकपा एउटा अगाडि देखिएका छन् । 

    बाँके २ मा एमालेका मोहम्मद इस्तियाक राई, रुपन्देही–४ मा एमालेकै प्रमोद कुमार यादव अगाडि छन् । कपिलवस्तु–३ मा काँग्रेसका अभिषेक शाह तथा रुकुम पूर्वमा नेपाली कम्युनिस्ट पार्टीका पुष्पकमल दाहाल अगाडि हुँदा बाँकी सकै क्षेत्रम रास्वपा अगाडि देखिएको छ ।

    बाँकी क्षेत्रमा भने अहिलेसम्म मतगणना सुरु हुन सकेको छैन ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend