Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

६२ वटा क्षेत्रमा मतगणना : रास्वपा १ ठाउँमा विजयी, ४७ वटामा अग्रता


२२, फागुन २०८२
  • 88
    SHARES
  • ६२ वटा क्षेत्रमा मतगणना : रास्वपा १ ठाउँमा विजयी, ४७ वटामा अग्रता

    काठमाण्डौ – हिजो भएको प्रतिनिधि सभा चुनावको मतगणना भइरहेको छ । ६२ निर्वाचन क्षेत्रको मतगणना चलिरहँदा राष्ट्रिय स्वतन्त्र पार्टी १ सिटमा विजयी भएको छ । काठमाण्डौ निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार रञ्जु न्यौपाने(दर्शना)ले १५ हजार ४ सय ५५ मतसहित विजयी हुनु भएको हो । साथै रास्वपाले ४७ निर्वाचन क्षेत्रमा अग्रता लिएको छ ।

    पछिल्लो मत परिणाम अनुसार नेकपा एमाले र नेपाली कांग्रेसले समान ५, नेपाली कम्युनिस्ट पार्टीले २, राष्ट्रि प्रजातन्त्र पार्टी (राप्रपा) र श्रम संस्कृति पार्टीका उम्मेदवारले समान एउटा निर्वाचन क्षेत्रमा अग्रता लिएका छन् । 
    रास्वापाले अग्रता लिएका क्षेत्र : 

    झापा २
    झापा ५
    मोरङ १ 
    मोरङ ४
    मोरङ ५
    उदयपुर १
    सिरहा ४
    धनुषा ३
    महोत्तरी १ 
    रौतहट ४
    बारा १
    बारा ३
    बारा ४
    ललितपुर ३
    भक्तपुर १
    भक्तपुर २
    काठमाण्डौ २
    काठमाण्डौ ३
    काठमाण्डौ ४
    काठमाण्डौ ५
    काठमाण्डौ ६
    काठमाण्डौ ७
    काठमाण्डौ ८
    काठमाण्डौ ९
    काठमाण्डौ १० 
    नुवाकोट २
    धादिङ १ 
    चितवन २ 
    चितवन ३
    तनहुँ १
    स्याङ्जा १
    कास्की १
    कास्की २
    कास्की ३
    पाल्पा १
    रुपन्देही १
    रुपन्देही २
    रुपन्देही ३
    रुपन्देही ४
    दाङ १
    बर्दिया २
    बाँके १
    बाँके २
    कैलाली ५
    कञ्चनपुर १
    कञ्चनपुर २
    कञ्जनपुर ३

    नेकपा एमालेले अग्रता लिएका क्षेत्र : 

    तेह्रथुम १
    चितवन १
    मुस्ताङ १
    रुपन्देही ४
    बाँके २

    नेपाली कांग्रसले अग्रता लिएका क्षेत्र : 

    ललितपुर १
    सुर्खेत २
    कपिलवस्तु ३
    दैलेख १
    कैलाली १

    नेपाली कम्युनिस्ट पार्टीले अग्रता लिएका क्षेत्र : 

    म्याग्दी १
    रुकुम पूर्व १
    कालीकोट १

    राष्ट्रिय प्रजातन्त्र पार्टीले अग्रता लिएका क्षेत्र : 

    जुम्ला १

    श्रम संस्कृति पार्टीले अग्रता लिएको क्षेत्र : 

    मोरङ १ 

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend