Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

समानुपातिकतर्फको मतगणनाका लागि प्रतिनिधि व्यवस्था गर्न कांग्रेसको निर्देशन


२३, फागुन २०८२
  • 87
    SHARES
  • समानुपातिकतर्फको मतगणनाका लागि प्रतिनिधि व्यवस्था गर्न कांग्रेसको निर्देशन

    काठमाडौँ । नेपाली कांग्रेसले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतगणनाका लागि आफ्ना प्रतिनिधिहरू खटाउन मातहतका समितिहरूलाई निर्देशन दिएको छ ।

    पार्टीको केन्द्रीय कार्यालयले एक पत्र जारी गर्दै सबै जिल्ला कार्यसमिति र १६५ वटै निर्वाचन क्षेत्रीय कार्यसमितिलाई यस्तो निर्देशन दिएको हो । 

    नेपाली कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा हस्ताक्षरित पत्रमा देशका १६५ वटै निर्वाचन क्षेत्रमा समानुपातिकतर्फको मतगणना सुरु हुन लागेको सन्दर्भमा आ–आफ्नो निर्वाचन क्षेत्रमा मतगणना प्रतिनिधिहरूको आवश्यक व्यवस्था गर्न भनिएको छ। 

    साथै, खटाइने प्रतिनिधिहरूको नामावली चाँडोभन्दा चाँडो पार्टीको केन्द्रीय कार्यालयमा पठाउन पनि निर्देशन दिइएको छ ।  पत्रमा भनिएको छ, ‘आ–आफ्नो निर्वाचन क्षेत्रमा मतगणना स्थलमा मतगणना प्रतिनिधिहरूको व्यवस्था गरी उहाँहरूको नामावली चाँडो भन्दा चाँडो केन्द्रमा पठाइदिनु हुन निर्देशनुसार अनुरोध गरिन्छ ।’

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend