Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

६३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक हुँदा रास्वपा ५० वटामा विजयी


२३, फागुन २०८२
  • 81
    SHARES
  • ६३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक हुँदा रास्वपा ५० वटामा विजयी

    काठमाण्डौ – प्रतिनिधिसभा सदस्य चुनावको प्रत्यक्षतर्फ १६५ मध्ये १६१ क्षेत्रमा मतगणना भइरहेको छ । यसमध्ये ६३ वटा निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भएको छ ।

    निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ५० क्षेत्रमा विजयी भएको छ । नेपाली कांग्रेसले ८, एमालेले २, नेकपाले २ तथा स्वतन्त्र उम्मेदवारले १ क्षेत्रमा जीत हासिल गरेका छन् । मतगणना भइरहेका ठाउँमा रास्वपाकै उम्मेदवाहरू अगाडि छन् ।

    रास्वपा

     

    १. सोविता गौतम : ५९ हजार २७७ (चितवन ३) । निकटतम प्रतिस्पर्धी नेकपाकी रेणु दाहाल २० हजार ६१५

    २. स्वर्णिम वाग्ले : ३८ हजार ४० (तनहुँ १) । निकटतम प्रतिस्पर्धी कांग्रेसका गोविन्द भट्टराई १६ हजार २३१

    ३. आशिष गजुरेल १७ हजार ९४० (सिन्धुली २) । निकटतम प्रतिस्पर्धी नेकपाका लेखनाथ दाहाल १४ हजार ७८०

    ४. राजेशकुमार चौधरी २८ हजार ९५६ (रौतहट १) । निकटतम प्रतिस्पर्धी एमालेका अजयकुमार गुप्ता १० हजार ६९३

    ५. विपिनकुमार आचार्य ४३ हजार ८२२ (दाङ २) । निकटतम प्रतिस्पर्धी एमालेका शङ्कर पोखरेल १५ हजार ५५८

    ६. राजीव खत्री ४२ हजार ३३४ (भक्तपुर २) । निकटतम प्रतिस्पर्धी एमालेका महेश बस्नेत १० हजार ९९६

    ७. खडकराज पौडेल (गणेश) ३९ हजार ८८३ (कास्की १) । निकटतम प्रतिस्पर्धी कांग्रेसका तिलकराज राणाभाटको ११ हजार २१४

    ८. गोविन्द पन्थी १६ हजार ९६७ (गुल्मी २) । निकटतम प्रतिस्पर्धी एमालेका गाेकर्ण विष्ट १६ हजार ४०६

    ९. सुशीलकुमार कानु ३० हजार ७४० (पर्सा २) । निकटतम प्रतिस्पर्धी कांग्रेसका अजयकुमार चौरसिया ११ हजार ८९०

    १०. अचुत्तम लामिछाने ३२ हजार ५४ (नुवाकोट २) । निकटतम प्रतिस्पर्धी कांग्रेसका जगदीश्वर नरसिंह केसी १५ हजार ५०३

    ११. रहबर अन्सारी ४१ हजार २०० (बारा ४) । निकटतम प्रतिस्पर्धी एमालेका कृष्णकुमार श्रेष्ठ ११ हजार ६३९

    १२. कोमल ज्ञवाली १७ हजार ८२६ (कैलाली १) । निकटतम प्रतिस्पर्धी कांग्रेसका जनकराज चौधरी १२ हजार ८६७

    १३. सुशील खड्का २० हजार ९२७ (बागलुङ १) । निकटतम प्रतिस्पर्धी कांग्रेसका भीमबहादुर श्रीस ११ हजार ९४४

    १४. सोम शर्मा १२ हजार ६४७ (बागलुङ २) । निकटतम प्रतिस्पर्धी कांग्रेसका टेकराज पौडेल ११ हजार ८६८

    १५. बुद्धरत्न महर्जन २३ हजार ३७३ (ललितपुर १) । निकटतम प्रतिस्पर्धी कांग्रेसका उदयशमशेर राणा १३ हजार ५२०

    १६. डा. लेखजङ्ग थापा ५८ हजार ८१४ (रुपन्देही ३) । निकटतम प्रतिस्पर्धी कांग्रेसका सुशील गुरुङ ८ हजार ४३५ र एमालेका वसुदेव घिमिरे ८ हजार २७५

    १७. सुलभ खरेल ५६ हजार ५५० (रुपन्देही २) । निकटतम प्रतिस्पर्धी एमालेका विष्णुप्रसाद पौडेल १२ हजार ८६१

    १८. बुद्धिप्रसाद पन्त २७ हजार २७४ (पर्सा १) । निकटतम प्रतिस्पर्धी एमालेका प्रदीप यादव १३ हजार ३०

    १९. सागर भुसाल २६ हजार ५६१ (पर्वत) । निकटतम प्रतिस्पर्धी कांग्रेसका अर्जुनप्रसाद जोशी १५ हजार ९५४ र एमालेका पदम गिरी १५ हजार ७५

    २०. अरबिन्द साह ४० हजार ६९७ (बारा ३) । निकटतम प्रतिस्पर्धी कांग्रेसका फरमुल्लाह मन्सुर १० हजार ५२

    २१. रवि लामिछाने ५४ हजार ४०२ (चितवन २) । निकटतम प्रतिस्पर्धी कांग्रेसकी मिना खरेल १४ हजार ५६४

    २२. रुकेश रन्जित ३३ हजार ४३६ (भक्तपुर १) । निकटतम प्रतिस्पर्धी नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल २८ हजार १४७

    २३. सुनिल केसी ३४ हजार २३८ (काठमाण्डौ २) । निकटतम प्रतिस्पर्धी कांग्रेसका कविर शर्मा ८ हजार ८७४

    २४. प्रमोदकुमार महतो ३४ हजार ६३६ (महोत्तरी १) । निकटतम प्रतिस्पर्धी नेकपाका गिरिराजमणि पोखरेल १२ हजार ६२४

    २५. धनञ्जय रेग्मी २९ हजार ७१ (स्याङ्जा १) । निकटतम प्रतिस्पर्धी कांग्रेसका भरतराज ढकाल १८ हजार ८५७

    २६. सुरेशकुमार चौधरी ५२ हजार ७९२ (बाँके १) । निकटतम प्रतिस्पर्धी कांग्रेसका नारायणप्रसाद गौडेल १५ हजार ३०१

    २७. खगेन्द्र सुनार २९ हजार ५५१ (बाँके ३) । निकटमत प्रतिस्पर्धी एमालेका सुमन मल्ल १९ हजार ६१५

    २८. कन्हैया बनिया २८ हजार ६६ (रुपन्देही ४) । निकटतम प्रतिस्पर्धी एमालेका प्रमोदकुमार यादव २० हजार २६२

    २९. रुविना आचार्य ५५ हजार ५१३ (मोरङ ६) । निकटतम प्रतिस्पर्धी कांग्रेसका डा. शेखर कोइराला १२ हजार ८५०

    ३०. डीपी अर्याल ३५ हजार ९३ (काठमाण्डौ ९) । निकटतम प्रतिस्पर्धी नानुमाया बास्तोला ५ हजार ४६०

    ३१. मनिष झा ४३ हजार १४२ (धनुषा ३) । निकटतम प्रतिस्पर्धी कांग्रेसका विमलेन्द्र निधि १५ हजार ९९२

    ३२. सन्तोष राजवंशी ४० हजार ८३३ (मोरङ ४) । निकटतम प्रतिस्पर्धी कांग्रेसका गुरुराज घिमिरे १२ हजार ८१८

    ३३. बिना गुरुङ ३७ हजार ७५० (कास्की ३) । निकटतम प्रतिस्पर्धी कांग्रेसका मनोज गुरुङ १२ हजार ७८०

    ३४. प्रदीप विष्ट ३७ हजार ४६९ (काठमाण्डौ १०) । निकटतम प्रतिस्पर्धी कांग्रेसका हिमाल कार्की ८ हजार १००

    ३५. उत्तमप्रसाद पौडेल ३१ हजार ९११ (कास्की २) । निकटतम प्रतिस्पर्धी एमालेका रश्मि आचार्य ७ हजार ४९३

    ३६. सस्मित पोखरेल ३० हजार ७३७ (काठमाण्डौ ५) । निकटतम प्रतिस्पर्धी कांग्रेसका प्रदीप पौडेल ९ हजार १५९

    ३७. पुकार बम २९ हजार २४२ (काठमाण्डौ ४) । निकटतम प्रतिस्पर्धी कांग्रेसका सचिन तिमल्सेना ८ हजार ८२४

    ३८. गणेश पराजुली २७ हजार ८०५ (काठमाण्डौ ७) । निकटतम प्रतिस्पर्धी कांग्रेसका प्रमाेदहरि गुरागाईं ३ हजार ९८२

    ३९. राजुनाथ पाण्डे १८ हजार ७५७ (काठमाण्डौ ३) । निकटतम प्रतिस्पर्धी उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ११ हजार १७१

    ४०. विराजभक्त श्रेष्ठ २४ हजार ५९२ (काठमाण्डौ ८) । निकटतम प्रतिस्पर्धी नेकपाका सुमन सायमी ३ हजार २१७

    ४१. शिशिर खनाल २७ हजार ७१९ (काठमाण्डौ ६) । निकटतम प्रतिस्पर्धी कांग्रेसका कृष्ण बानियाँ क्षेत्री ६ हजार ६४७

    ४२. रञ्जु न्यौपाने (दर्शना) १५ हजार ४५५ (काठमाण्डौ १) । निकटतम प्रतिस्पर्धी कांग्रेसका प्रबल थापा ६ हजार ३६४

    ४३. सागर ढकाल २९ हजार ६४३ (गुल्मी १) । निकटतम प्रतिस्पर्धी एमालेका प्रदीपकुमार ज्ञवाली १५ हजार १८१

    ४४. राजेशकुमार चौधरी २८ हजार ९४६ (रौतहट १) । निकटतम प्रतिस्पर्धी एमालेका अजयकुमार गुप्ता १० हजार ६९३

    ४५. हरिप्रसाद भुसाल ३५ हजार २३ (अर्घाखाँची) । निकटतम प्रतिस्पर्धी एमालेका पिताम्बर भुसाल २२ हजार ६४९

    ४६. धर्मराज केसी ३३ हजार ८९८ (लमजुङ) । निकटतम प्रतिस्पर्धी एमालेका पृथ्वीसुब्बा गुरुङ १६ हजार ८७६ मत

    ४७. आनन्दबहादुर चन्द ३१ हजार ९५३ (कैलाली ५) निकटतम प्रतिस्पर्धी कांग्रेसका नरनारायण साह ११ हजार ९५८

    ४८. मनिष खनाल ४१ हजार ३४७ (नवलपरासी बर्दघाट सुस्ता पूर्व २) । निकटतम प्रतिस्पर्धी एमालेका तिलबहादुर महत क्षेत्री १५ हजार ७५५

    ४९. आशा झा ३० हजार ४३४ (माेरङ ५) । निकटतम प्रतिस्पर्धी कांग्रेसका फुलकुमार लालवानी ९ हजार ४१५

    ५०. सीताराम साह ३६ हजार ४१२ (सप्तरी ४) । निकटतम प्रतिस्पर्धी कांग्रेसका तेजुलाल चाैधरी १३ हजार १०३

     

    कांग्रेस

     

    १. भरतबहादुर खड्का १४ हजार ८९७ (डोटी) । निकटतम प्रतिस्पर्धी एमालेका दीपकबहादुर धामी १४ हजार ११०

    २. सन्ताेष सुब्बा ११ हजार ५६१ (तेह्रथुम) । निकटतम प्रतिस्पर्धी एमालेका भानुभक्त ढकाल १० हजार ६८२

    ३. बासना थापा १२ हजार ३७२ (दैलेख १) । निकटम प्रतिस्पर्धी एमालेका रविन्द्रराज शर्माले ११ हजार ७९६

    ४. माेहन आचार्य १० हजार ६५६ (रसुवा) । निकटम प्रतिस्पर्धी रास्वपाका वसन्त भट्ट ५ हजार ५७१

    ५. याेगेश गाैचन थकाली ३ हजार ३०७ (मुस्ताङ) । निकटतम प्रतिस्पर्धी एमालेका इन्द्रधार विष्ट १ हजार ८०३

    ६. टेकबहादुर गुरुङ २ हजार ४१५ (मनाङ) । निकटतम प्रतिस्पर्धी नेकपाकी यशोदा गुरुङ (सुवेदी) ४५४

    ७. भरतबहादुर स्वाँर १० हजार ७५९ (अछाम–१) । निकटतम प्रतिस्पर्धी नेकपाका भीमबहादुर रावल १० हजार २३३ मत

    ८. खडकबहादुर बुढा २० हजार १४२ जाजरकाेट । नेकपाका शक्तिबहादुर बस्नेत १७ हजार ४०७

     

    एमाले

     

    १. ऐनबहादुर महर १८ हजार ५४३ (बझाङ) । निकटतम प्रतिस्पर्धी कांग्रेसका प्रकाश रसाइली १६ हजार ३०४

    २. माेहम्मद इश्तियाक राई २४ हजार ६४७ (बाँके २) । निकटतम प्रतिस्पर्धी रास्वपाका विवेककुमार श्रेष्ठ १८ हजार ६७९

     

    नेकपा

     

    १. महेन्द्रबहादुर शाही (कालीकाेट) ११ हजार ३३८ । निकटतम प्रतिस्पर्धी एमालेका नगिन्द्र शाही १० हजार ३५२

    २. पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड १० हजार २४० (रुकुम पूर्व) । निकटतम प्रतिस्पर्धी एमालेका लीलामणि गौतम ३ हजार ४६२    

     

    स्वतन्त्र

     

    १. महावीर पुन (म्याग्दी) २२ हजार ८५० । निकटतम प्रतिस्पर्धी एमालेका हरिकृष्ण श्रेष्ठ ७ हजार ९१९

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend