Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

चोरीमा संलग्न ६ बालक पक्राउ


१४, साउन २०८०
  • 104
    SHARES
  • चोरीमा संलग्न ६ बालक पक्राउ

    नेपालगञ्ज । नेपालगञ्जमा चोरीका घटनामा बालक संलग्न रहेको पाइएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेले पछिल्लो पटक भएका चोरीका घटनामा बालकको संलग्नता रहेको जनाएको छ। प्रहरीले ६ जना बालकलाई पक्राउ गरेको छ। पक्राउ परेका बालक ११ वर्षदेखि १५ वर्षका छन्।

    बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले नगरका विभिन्न ठाउँका भएका सानाठूला चोरीका घटना बालक संलग्न रहेको पाइएको बताए। प्रवक्ता डाँगीका अनुसार, ६ जनामध्ये ११ वर्षका दुई जनालाई अभिभावकको जिम्मा लगाइएको छ भने चार जनाविरुद्ध कानूनी प्रक्रिया अघि बढाइएको छ।

    विगतमा चोरीका घटनामा पक्राउ परे पनि उमेर सानो भएकाले छोडिएकाहरु फेरि त्यही काममा लागेको पाइएको छ। यी बालकले सटर फोर्ने, झ्यालको भेन्टिलेटरबाट छिरेर चोरी गर्ने गरेको स्वीकारेका छन्।

  • एसपीलाई धम्क्याउने नेता अशोक यादव पक्राउ

    काठमाडौं । नेकपाका नेता अशोक यादव पक्राउ परेका छन् । मधेश प्रदेशका डीआईजी ओम अधिकारीले यादवलाई

  • सोलुखुम्बुमा हजुरबुबाको ह-त्या गरेको आरोपमा नाति प्रहरीकाे नियन्त्रणमा

    काठमाडौं ।प्रहरीले आफ्नै हजुरबुबाको हत्या गरेको आरोपमा २३ वर्षीय नातिलाई पक्राउ गरेको छ । सोलुखुम्बुमा ५०

  • प्रहरीमाथि अभद्र व्यवहारको आरोपमा युवक पक्राउ

    काठमाडौं - ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend