Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

सोलुखुम्बुमा हजुरबुबाको ह-त्या गरेको आरोपमा नाति प्रहरीकाे नियन्त्रणमा


२०, साउन २०८३
  • 69
    SHARES
  • सोलुखुम्बुमा हजुरबुबाको ह-त्या गरेको आरोपमा नाति प्रहरीकाे नियन्त्रणमा

    काठमाडौं । प्रहरीले आफ्नै हजुरबुबाको हत्या गरेको आरोपमा २३ वर्षीय नातिलाई पक्राउ गरेको छ ।

    सोलुखुम्बुमा ५० वर्षीय कृष्ण गोपाल विश्वकर्माको हत्या गरेको आरोपमा सोलुदुधकुण्ड नगरपालिका-१, लुदु बस्ने २३ वर्षीय निरबहादुर विश्वकर्मालाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

    प्रहरी प्रधान कार्यालयले निरबहादुरले सोमबार राति कुटपिट गर्दा कृष्ण गोपाल गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी नुनथलाबाट खटिएको प्रहरीले निरबहादुरलाई पक्राउ गरेको जनाएको छ ।

    गम्भीर घाइते भएका कृष्ण गोपालको स्वास्थ्य चौकी नुनथलामा उपचारको क्रममा मंगलबार मृत्यु भएको हो । साेही घटनाकाे सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

  • एसपीलाई धम्क्याउने नेता अशोक यादव पक्राउ

    काठमाडौं । नेकपाका नेता अशोक यादव पक्राउ परेका छन् । मधेश प्रदेशका डीआईजी ओम अधिकारीले यादवलाई

  • प्रहरीमाथि अभद्र व्यवहारको आरोपमा युवक पक्राउ

    काठमाडौं - ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ

  • फरार बन्दी खोजी तथा पक्राउ कार्यदल गठन, असोज २० गतेसम्म फर्कन आह्वान

    काठमाण्डौ कारागार व्यवस्थापन विभागले गएको भदौ २३ र २४ गतेको जेनजी पुस्ताका प्रदर्शनका क्रममा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend