Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

एन्फा महिला लिग आजबाट


४, चैत २०८२
  • 116
    SHARES
  • एन्फा महिला लिग आजबाट

    काठमाडौं । सहिद स्मारक एन्फा महिला लिग २०२६ आजबाट शुरू हुँदैछ । नौ वटा टोलीको सहभागिता रहने लिगमा आज उद्धाटन खेलमा न्युरोड टिम र संकटा एफसीबीच प्रतिस्पर्धा हुँदैछ । च्यासल स्टेडियममा हुने दोस्रो खेलमा विभागीय टोली त्रिभुवन आर्मी फूटबल क्लब र झापा एफसी भिड्दैछन् ।

    लिगमा तीन विभागीय टोली नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी फूटबल क्लब र नेपाल पुलिस क्लबसहित न्युरोड टिम, बागमती युथ क्लब, चर्च ब्वाइज युनाइटेड, आरएस पोखरा, झापा फूटबल क्लब र संकटा एफसी प्रतिस्पर्धा गर्नेछन् । जेठ ४ गतेसम्म चल्ने लिगका खेलहरु दशरथ रंगशाला, एन्फा कम्प्लेक्स र च्यासल स्टेडियममा हुनेछन् ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend