Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

सन्दीपले रेड लायन्सबाट इयू टी–२० लिग खेल्ने


४, चैत २०८२
  • 83
    SHARES
  • सन्दीपले रेड लायन्सबाट इयू टी–२० लिग खेल्ने

    काठमाडौं । नेपाली राष्ट्रिय टोलीका स्पिनर सन्दीप लामिछानेले बेल्जियमको इयू टी–२० लिग खेल्ने भएका छन् । लिइज रेड लायन्सले सन्दीपलाई टोलिमा भित्र्याएको हो । उनलाई क्लबले ड्राफ्टअघि नै प्रि–साइन गरेको जनाएको छ। यसअघि टोलीले क्रिस लिन, कोरी एन्डर्सन, शोएब मालिकलाई भित्र्याइसकेको छ। सन्दीपलाई “मिस्ट्री स्पिनर” भन्दै स्वागत गरेको छ।

    नयाँ सिजनमा सन्दीपका गुग्लीहरूले खेललाई नयाँ मोड दिने र टोलीलाई थप बलियो बनाउने क्लबले आशा व्यक्त गरेको छ । टोलीले उत्साहजनक शैलीमा भनेको छ, ‘यस सिजन हामी नयाँ जाल बुन्दैछौँ।

    सन्दीपजस्ता मास्टर खेलाडी हाम्रो बलिङ आक्रमणमा आउँदा हामी निकै उत्साहित छौँ ।’ इयू टी–२० लिग बेल्जियमको पहिलो फ्रेन्चाइज क्रिकेट लिग हो । बेल्जियन क्रिकेट फेडरेसनले डेस्टिनो लिजेन्ड्स स्पोर्ट्स एलएलसीसँगको साझेदारीमा आयोजना हुन लागेको लिग आगामी जुन ६ देखि १४ जुनसम्म चल्नेछ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend