Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, सभापतिको राजीनामाबारे छलफल हुने


६, चैत २०८२
  • 96
    SHARES
  • कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, सभापतिको राजीनामाबारे छलफल हुने

    काठमाण्डाै – प्रतिनिधिसभा सदस्य चुनावको समीक्षा गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठकले पार्टी सभापति गगन थापाले दिनुभएको राजीनामा अस्वीकृत गर्ने नेताहरूले बताएका छन् ।

    चुनावी पराजयपछि थापाले नैतिकताका आधारमा राजीनामा दिनुभएको थियो । आज दिउँसो बस्ने बैठकमा चुनावमा पार्टीको पराजय र सभापति थापाको राजीनामाबारे छलफल हुने कांग्रेसले जनाएको छ ।

    पार्टीमा विद्रोह गर्दै विशेष महाधिवेशनमार्फत कांग्रेस नेतृत्वमा आएका थापा चुनावमा आफूसहित पार्टीले पराजय व्यहोरेपछि नैतिक दबावमा हुनुहुन्छ ।

    थापाले अहिलेको परिस्थितिमा राजीनामा दिन नहुने संस्थापन पक्षका नेताहरूको मत छ । पूर्वसंस्थापन समूहका नेताहरूले भने विशेष महाधिवेशनको औचित्य नै समाप्त भइसकेकोले पार्टीलाई त्यस अगाडिकै हैसियतबाट अगाडि बढाउनुपर्ने माग गरिरहेका छन् ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend