काठमाडौँ । नेपाली कांग्रेसले गत भदौ २३ र २४ गते भएको घटना(जेनजी आन्दोलन) सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गर्ने भएको छ ।
महामन्त्री प्रदीप पौडेलका अनुसार यसलाई सार्वजनिक गर्न पार्टीले सरकारसँग माग गर्ने निर्णय गर्नेछ। केही नेताहरूले आयोगको प्रतिवेदन सार्वजनिक नभएको विषय उठाएका थिए।
बैठकले गौरी बहादुर कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेको हो ।