Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

चैत्र १९ गते संसद् अधिवेशन आह्वान, राष्ट्रपतिको औपचारिक घोषणा


१७, चैत २०८२
  • 81
    SHARES
  • चैत्र १९ गते संसद् अधिवेशन आह्वान, राष्ट्रपतिको औपचारिक घोषणा

    काठमाडौं । सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आगामी चैत्र १९ गते बिहीबार दिउँसो २ बजेका लागि आह्वान गर्नुभएको छ।

    राष्ट्रपति कार्यालय महाराजगञ्जद्वारा सोमबार जारी विज्ञप्तिअनुसार नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को चैत्र १६ गतेको सिफारिसमा उक्त अधिवेशन बोलाइएको हो।

    आगामी अधिवेशन संघीय संसद भवन, सिंहदरबारमा बस्नेछ। अधिवेशनमार्फत सरकारका नीति, कार्यक्रम, विधेयक तथा समसामयिक राजनीतिक विषयहरूमा छलफल हुने अपेक्षा गरिएको छ।

    विज्ञप्तिमा प्रवक्ता रितेशकुमार शाक्यले उक्त जानकारी दिनुभएको हो।

    804e91e8-0174-47ec-bdf4-7c4469948f55.jpg
    undefined

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend