Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

उपसभामुखमा श्रम संस्कृति पार्टीकी ठाकुर निर्वाचित, राप्रपाकी लामाकाे पक्षमा जम्मा ५ मत


२७, चैत २०८२
  • 108
    SHARES
  • उपसभामुखमा श्रम संस्कृति पार्टीकी ठाकुर निर्वाचित, राप्रपाकी लामाकाे पक्षमा जम्मा ५ मत

    काठमाण्डाै – प्रतिनिधिसभाकाे उपसभामुखमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर निर्वाचित हुनुभएकाे छ ।

    आजकाे बैठकमा भएकाे मतदानबाट २५ वर्षीया ठाकुर उपसभामुखमा निर्वाचित हुनुभएकाे हाे । याेसँगै नेपालकाे संसद्ले इतिहासकै कान्छी उपसभामुख पाएकाे छ ।

    बैठकमा २५७ जना सांसद उपस्थित भएकाेमा ठाकुरकाे पक्षमा २२९ मत खसेकाे सभामुख डीपी अर्यालले जानकारी दिनुभयाे । यस्तै उहाँकाे विपक्षमा ५ र तटस्थ २२ मत खसेकाे छ । ठाकुरकाे पक्षमा रास्वपा, कांग्रेस, नेकपाका सांसदले पनि मत दिएका छन् ।

    यस्तै उपसभामुखकी अर्का उम्मेदवार रास्वपाकी सरस्वती लामाकाे पक्षमा भने जम्मा ५ मत खसेकाे छ । लामालाई राप्रपाका सांसदले मात्रै मत दिएका हुन् । यस्तै उहाँकाे विपक्षमा २१५ र तटस्थ ३७ मत खसेकाे छ ।

    प्रतिनिधिसभाकाे सभामुख निर्विराेध निर्वाचित भए पनि उपसभामुखमा मतदान भएकाे हाे ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend