Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

सहमतिसँगै परिपक्व निर्णय गर्न समय लाग्यो : गगन थापा


१४, वैशाख २०८३
  • 102
    SHARES
  • सहमतिसँगै परिपक्व निर्णय गर्न समय लाग्यो : गगन थापा

    काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको संसदीय दलको नेता चयनमा परिपक्वको निर्णय गर्न र पार्टीभित्र सहमति जुटाउन समय लागेको बताएका छन् ।

    साेमबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलमा नेता भीष्मराज आङदेम्बेलाई सर्वसम्मत दलको नेता चयन गरेपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै सभापति थापाले भने,‘बाहिर तपाईंहरु दलको नेता चयन गर्न ढिलाइ भयो भनिरहनु भएको थियो । हामी भने सहमतिमा परिपक्को निर्णय गर्न प्रयास गरिरहेका थियौँ ।

    त्यसैले केही ढिला भयो, तर परिपक्व नेतालाई दलको नेता बनाएका छौँ,सहमतिमा निर्णय गरेका छौँ ।’ सभापति थापाले आकांक्षीहरुलाई मनाएर सर्वसम्मत निर्णय गरेर पार्टीमा एकता कायम गरेको पनि बताए। आङदेम्बेप्रति पार्टीको केन्द्रीय समिति र बाहिर रहेका अधिकांश नेताहरूको पनि सहानुभूति रहेको बताए । 

    उनले एक ढिक्का भएर अगाडि बढिने पनि बताए।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend