Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

बालेन नेतृत्वको सरकार अध्यादेशको बाटोमा, दुई विधेयक सिफारिस


१५, वैशाख २०८३
  • 151
    SHARES
  • बालेन नेतृत्वको सरकार अध्यादेशको बाटोमा, दुई विधेयक सिफारिस

    काठमाडाैँ : अन्तत: झन्डै दुई तिहाइ शक्तिशाली बालेन साह नेतृत्वकाे सरकारले अध्यादेशकाे बाटाे राेजेकाे छ।

    केही दिनअघि आह्वान भइसकेकाे संसद् अधिवेशन हठात् स्थगन गरेकाे सरकारले मंगलबार दुईवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हाे। 

    अध्यादेश जारी गर्ने निर्णय भने सोमबार बसेको मन्त्रिपरिषद् बैठकबाट गरिएकाे थियाे। जसअनुसार सहकारी र संवैधानिक परिषद् सम्बन्धी दुईवटा अध्यादेश जारी गर्न सिफारिस गरेको हो।

    राष्ट्रपति पाैडेलका कानुनी सल्लाहकार बाबुराम कुँवरले दुई अध्यादेश आएकाे र अध्ययन भइरहेकाे जानकारी दिए। उनले भने, ‘हाे दुईवटा अध्यादेश सिफारिस भएर आएको छ। याे अहिले अध्ययनकाे क्रममा छ।' 

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend