Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

आईपीएलमा हैदरावादलाई हराउँदै राजस्थान दोस्रो क्वालिफायरमा


१४, जेठ २०८३
  • 102
    SHARES
  • आईपीएलमा हैदरावादलाई हराउँदै राजस्थान दोस्रो क्वालिफायरमा

    काठमाण्डौ - राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल)को दोस्रो क्वालिफायरमा स्थान बनाएको छ । न्यु चन्द्रिगढमा हिजो बेलुका भएको इलिमिनेटर खेलमा सनराइजर्स हैदरावादलाई ४७ रनले हराउँदै राजस्थानले गुजरात टाइटन्ससँगको भेट पक्का गरेको हो । 

    टस हारेर पहिला ब्याटिङ गरेको राजस्थानले ८ विकेट गुमाएर २४३ रन बनाएको थियो । राजस्थानका लागि वैभव सूर्यवंशीले २९ बलमै ९७ रन बनाए । ध्रुव जुरेलले २१ बलमा ५० रन बनाए भने यशश्वी जैसवालले २९ र कप्तान रियान परागले २६ रन बनाए । राजस्थानले दिएको २४४ रनको लक्ष्य पछयाएको गुजरात १९ ओभर २ बलमा १९२ रन बनाउदा अलआउट भयो । 

    अब राजस्थानले फाइनल प्रवेशका लागि गुजरात टाइटन्ससँग प्रतिस्पर्धा गर्नेछ । खेल भोलि बेलुका पौने ८ बजे न्यु चन्द्रिगढमा हुनेछ । पराजित हैदरावाद भने प्रतियोगिताबाट बाहिरिएको छ । 

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend