Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

एसीसी महिला प्रिमियर कपमा नेपालले आज कतारसँग खेल्दै


२०, जेठ २०८३
  • 64
    SHARES
  • एसीसी महिला प्रिमियर कपमा नेपालले आज कतारसँग खेल्दै

    काठमाण्डौ - एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले आज आफ्नो पहिलो खेलमा कतारसँग खेल्दैछ । 

    मलेसियामा जारी प्रतियोगिताअन्तर्गत समूह ‘डी’ मा रहेको नेपाल र कतारबीचको खेल नेपाली समयअनुसार आज बिहान ७ बजेर १५ मिनेटमा शुरु हुनेछ ।  महिला टी–२० एसिया कपको छनोट प्रतियोगितासमेत रहेको एसीसी महिला प्रिमियर कपमा कुल १८ टोली सहभागी छन् । 

    सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ। नेपाल रहेको समूहमा कतार, भुटान र हङकङ रहेका छन् । नेपालले आफ्नो दोस्रो खेल भोलि भुटानसँग खेल्नेछ भने समूह चरणको अन्तिम खेल आउँदो जेठ २३ गते हङकङसँग खेल्ने तालिका छ। 

    प्रतियोगिताको प्रत्येक समूहबाट शीर्ष दुई टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् । चारवटै क्वार्टरफाइनल खेल जेठ २७ गते हुनेछ। त्यसपछि जेठ २९ गते सेमिफाइनल खेलहरू तथा जेठ ३० गते तेस्रो स्थानका लागि र फाइनल खेल आयोजना गरिनेछ । 

    यस प्रतियोगिताबाट उत्कृष्ट चार टोली आउँदो महिला एसिया कपका लागि छनोट हुनेछन् । 

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend