Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

रास्वपाका सभापति लामिछानेले आज भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्दै


२०, जेठ २०८३
  • 80
    SHARES
  • रास्वपाका सभापति लामिछानेले आज भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्दै

    काठमाडौं । भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट गर्ने कार्यक्रम रहेकाे छ ।

    भारत भ्रमणको तेस्रो दिन बुधबार सभापति लामिछानेले प्रधनमन्त्री मोदीसँग भेट गर्न लाग्नुभएको हो । दुई देशका सत्तारुढ पार्टीका नेताहरुबीचको भेटलाई आपसी हित र जनस्तरको सम्बन्ध सुधार्ने अवसरको रुपमा हेरिएको छ ।

    नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा उभिएर आफ्नो देशले पनि भारतको सीमा मिचेको छ भनेर दिएको अभिव्यक्ति र यसले उब्जाएको तरंगकाबीच सभापति लामिछानेको भारत भ्रमणलाई चासोका साथ हेरिएको छ ।

    दुई देशबीचको सम्बन्धन, आपसी हित र प्राथमिकता एवं नयाँ सरकारको परराष्ट नीतिकाे बारेमा बुझ्न भारतीय जनता पार्टीले रास्वपा सभापति लामिछानेलाई भारत भ्रमणमा बोलाएको हो ।

    सोमबार दिल्ली पुग्नुभएका सभापति लामिछाने शुक्रबार स्वदेश फर्किने कार्य तालिका रहेकाे रास्छवपाले जनाएकाे छ ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend