Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

प्रतिनिधिसभामा १५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन


२७, जेठ २०८३
  • 76
    SHARES
  • प्रतिनिधिसभामा १५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन

    काठमाडाैं । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति गठन भएको छ । नयाँ नियमावली २०८३ को नियम १३ बमोजिम नयाँ परामर्श समिति गठन भएको हो ।

    यसअघि २०७९ को नियमावलीअनुसार २१ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन भएको थियो ।

    बुधबारको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले कार्यव्यवस्था परामर्श समितिमा सदस्य मनोनयन गरेको जानकारी गराए । नयाँ कार्यव्यवस्था परामर्श समिति १५ सदस्यीय छ ।

    यी हुन् कार्यव्यवस्था परामर्श समितिमा मनोनीत सांसद

    १. अच्युतम लामिछाने
    २.आरेन राई
    ३. ऐनबहादुर महर
    ४. कविन्द्र बुर्लाकोटी
    ५. क्रान्तिशिखा धिताल
    ६. खुस्बु ओली
    ७. देवराज पाठक
    ८. निश्कल राई
    ९. निशा डाँगी
    १०. प्रकाशचन्द्र परियार
    ११. वासना थापा
    १२. युवराज दुलाल
    १३. राजन गौतम
    १४. राम लामा
    १५. विपीनकुमार आचार्य

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend