Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

अनावश्यक स्वास्थ्य परीक्षण नगर्न बीमितलाई बीमा बाेर्डकाे आग्रह (विज्ञप्तिसहित)


१९, असार २०८३
  • 66
    SHARES
  • अनावश्यक स्वास्थ्य परीक्षण नगर्न बीमितलाई बीमा बाेर्डकाे आग्रह (विज्ञप्तिसहित)

    काठमाडाैं । स्वास्थ्य बीमा बोर्डले गत मंसिरसम्मको दावी वक्यौता भुक्तानी भएको जनाएको छ ।

    बोर्डले अनावश्यक स्वास्थ्य परीक्षण नगर्न र नगराउन बीमितलाई आग्रह समेत गरेको हाे । बोर्डले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सेवा प्रदायक संस्थालाई ७ महिना अर्थात पुस यताको रकम भुक्तानी गर्न बाँकी रहेकाले अनावश्यक स्वास्थ्य परीक्षण नगर्न र नगराउन अनुरेध गरेकाे छ। सरकारबाट आवश्यक रकम विनियोजन भएपछि मात्रै पुसदेखिको रकम भुक्तानी गरिने बोर्डले जनाएको हाे ।

    चालू आर्थिक वर्षका विभिन्न मितिमा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई २३ अर्ब ४४ करोड २ लाख ९८ हजार रुपैयाँ भुक्तानी गरिएको जारी विज्ञप्तिमा उल्लेख गरिएकाे छ। बाँकी भुक्तानीका लागि रकम जुटाउने प्रयास भइरहेको बोर्डले जनाएको हाे ।

    बाेर्डले बीमित सेवाग्राहीलाई अनावश्यक स्वास्थ्य सेवा वा परीक्षणको माग नगर्न र डाक्टर तथा स्वास्थ्यकर्मीलाई आवश्यकता भन्दा बढी परीक्षण वा उपचारका लागि दबाब नदिन समेत आग्रह गरेको छ ।

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • आजदेखि विश्व स्तनपान सप्ताह मनाइँदै

    काठमाडौँविश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ), विभिन्न देशका स्वास्थ्य मन्त्रालय तथा नागरिक समाजका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend