Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

धवल शमशेर सभापति र दुर्गा सर्वोच्च नेता रहेकाे प्रस्तावित ‘जय नेपाल पार्टी’ आज आयोगमा दर्ता हुँदै


२९, साउन २०८३
  • 58
    SHARES
  • धवल शमशेर सभापति र दुर्गा सर्वोच्च नेता रहेकाे प्रस्तावित ‘जय नेपाल पार्टी’ आज आयोगमा दर्ता हुँदै

    काठमाडौं । प्रस्तावित ‘जय नेपाल पार्टी’ शुक्रबार निर्वाचन आयोगमा दर्ता हुने भएको छ ।

    धवल शमशेर राणा सभापति र सर्वोच्च नेता दुर्गा प्रसाईं रहेको ‘जय नेपाल पार्टी’ शुक्रबार निर्वाचन आयोगमा दर्ता हुन लागेको हो । शुक्रबार मध्याह्न साढे १२ बजे पार्टी दर्ताका लागि आयोगले समय दिएको सभापति राणाले जानकारी दिनुभएकाे छ।

    राप्रपाबाट अलग भएका राणाले नयाँ पार्टी खोल्नुभएकाे हाे। राप्रपाबाट राजीनामा दिएका र अहिले उक्त पार्टीमा रहे पनि असन्तुष्ट रहेकाहरू आफ्नो दलमा आउने उहाँले दावी छ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend