Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

‘चारकुने रुमाल’ सार्वजनिक


२८, साउन २०८०
  • 149
    SHARES
  • ‘चारकुने रुमाल’ सार्वजनिक

    काठमाडौँ । ‘द भ्वाइस अफ नेपाल’ रियालिटी शोबाट चर्चामा आउनुभएकी गायिका सुरक्षा सेञ्चुरी र गायक तथा सङ्गीतकार अल्मोडा राना उप्रेतीको स्वर रहेको ‘चारकुने रुमाल’ गीत सार्वजनिक भएको छ ।
     
    प्रदीप पोख्रेलको शब्द रहेको उक्त गीतलाई अस्ट्रेलियामा बसोबास गर्दै आउनुभएका सङ्गीतकार टीका दाहालले सङ्गीतवद्ध गर्नुभएको हो । गीतमा स्वयम् गायक उप्रेतीको सङ्गीत संयोजन छ ।

    रोजगारीका लागि विदेश जानुपर्ने अवस्थालाई दर्शाउँदै ‘मायाको चिनो च्यातिने डर, चारकुने रुमाल चट्टै’, ‘मिठो मिठो माया देख्छु, त्यो मनमा’, ‘दोबाटोमा कुरी बसेँ है, चारकुने रुमाल साटुँ भनी’, ‘म त तिमिलाई कुरी बसेँ है’, ‘ये ल है दोबाटोमा कति कुरी बसेँ’लगायत गीत यसमा समावेश गरिएका छन् । 

    श्रव्यदृश्यमा अभिनेत्री प्रकृति श्रेष्ठ, कृतिका श्रेष्ठ र गायक उप्रेतीको अभिनय रहेको छ । बल्लभ उप्रेतीकोे निर्देशनमा श्रव्यदृश्य तयार पारिएको हो । 

  • भोटेकोशी बाढीपीडितका लागि ‘एलिफेन्ट्स इन द फग’को विश्वभर च्यारिटी स्क्रिनिङ, पेरिसमा विशेष प्रदर्शन

    काठमाडौं । नेपालबाट आगामी ओस्कार अवार्डका लागि सिफारिस भएको चलचित्र तिनीहरू : एलिफेन्ट्स इन द

  • हरिवंश आचार्यले भने– ‘काठमाडौंलाई बिग्रिनबाट रोक्ने समय आएको छ’

    काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले पछिल्लो समय काठमाडौं महानगरपालिकामा सरसफाइ, सौन्दर्य र व्यवस्थापनका क्षेत्रमा

  • अस्करको अन्तर्राष्ट्रिय दौडमा नेपालबाट ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ छनोट

    काठमाडौं । ९९औँ एकेडेमी अवार्ड (अस्कर)को अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा प्रतिस्पर्धाका लागि नेपालबाट तिनीहरू :

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend