Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

गैडहवामा भिडियो एक्सरे सेवा शुभारम्भ


३२, साउन २०८०
  • 239
    SHARES
  • गैडहवामा भिडियो एक्सरे सेवा शुभारम्भ

    बुटवल । रुपन्देहीको गैडहवा गाउपालिकामा निशुल्क भिडियो एक्सरे ( अल्ट्रा साउण्ड) काे सेवा शुभारम्भ भएको छ । बिहीबार सुर्यपूरा स्वास्थ्य चौकीमा भएको एक बिशेष कार्यक्रममा पालिका अध्यक्ष सुरेन्द्र पौडेलले अल्ट्रा साउण्ड सेवाकाे उदघाटन गर्नु भयको हो ।

    कार्यक्रममा बोल्दै अध्यक्ष पाैडेलले गैडहवाकाे स्वास्थ्य सम्बन्धी समस्या समाधानका लागी परेको बताउदै अब भिडियो एक्सरेका लागी बुटवल र भैरहवा जानू पर्ने वाध्यता हटेको भन्दै स्वास्थ्यकाे पहुचमा नभएकाहरूलाई पालिकाले विशेष अभियान सञ्चालन गर्ने बताउनु भयो ।

    २ बर्ष भित्र सुर्यपुराको स्वास्थ्य चौकीलाइ स्तर उन्नती गरी सम्पन्न गर्ने र पालिकालाइ स्वास्थ्य क्षेत्रमा सबल बनाउने दाबी गर्नु भयो । कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पन्थी , वार्ड नम्बर ५ का अध्यक्ष विजय कुमार शर्मा, डाक्टर नवीन पाण्डे लगाएतले बोल्दै भिडियो एक्सरे सेवाले पालिकाको स्वास्थ क्षेत्रलाई सकारात्मक प्रभाव पार्ने बताउनु भयो।

    वार्ड नम्बर ६ का वार्ड अध्यक्ष राज कुमार लोधकाे अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत स्वास्थ शाखा प्रमुख सुरेन्द्र चौहानले गर्नु भएको थियो भने सञ्चालन सुर्यपूरा स्वास्थ चौकी प्रमुख मिना पन्थीले गर्नु भएको थियो।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend