Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

महिला विश्वकपमा तेस्रो स्थानका लागि अष्ट्रेलिया र स्वीडेन भिडदैँ


२, भदौ २०८०
  • 159
    SHARES
  • महिला विश्वकपमा तेस्रो स्थानका लागि अष्ट्रेलिया र स्वीडेन भिडदैँ

    फिफा महिला विश्वकप फुटबलको तेस्रो स्थानका लागि शनिबार घरेलु टोली अष्ट्रेलिया र स्वीडेनबीच प्रतिस्पर्धा हुने भएको छ । 

    सेमिफाइनलमा पराजित दुवै टोली तेस्रो स्थानका लागि आज भिड्न लागेका हुन् । अष्ट्रेलियाको सनक्रप स्टेडियममा नेपाली समयअनुसार दिउँसो पौने २ बजे हुने खेलको विजेता तेस्रो हुनेछ भने पराजित टोलीले चौथो स्थान हात पार्नेछ। 

    पहिलो सेमिफाइनलमा स्वीडेन स्पेनसँग २–१ गोलले पराजित भएको थियो भने अष्ट्रेलिया इंग्ल्याण्डसँग ३–१ ले पराजित भएको थियो। विश्वकपको फाइनलमा स्पेन र इंग्ल्याण्डबीच आइतबार प्रतिस्पर्धा हुनेछ। 

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend