Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

अर्घाखाँचीमा डिजिटल प्रविधिबाट माटो परिक्षण सुरु


६, भदौ २०८०
  • 203
    SHARES
  • अर्घाखाँचीमा डिजिटल प्रविधिबाट माटो परिक्षण सुरु

    सागर महत,अर्घाखाँची । कृषि ज्ञान केन्द्र अर्घाखाँचीमा डिजिटल प्रविधिबाट माटो परिक्षण सुरु भएको छ । डिजिटल माटो परीक्षण मिनिल्याब सञ्चालनमा आएसँगै माटो परीक्षणका लागि अन्य जिल्लामा जानुपर्ने बाध्यता हटेको छ ।

    सञ्चालनमा आएको प्रयोगशालाबाट कृषकले ल्याएको माटोको नमूना निःशुल्क परीक्षण गरिने कृषि ज्ञानकेन्द्र अर्घाखाँचीका प्रमुख बुद्धिराज घिमिरेले बताउनुभयो । यसका लागि ६ वटै पालिकामा ११ जना प्राविधिक खटाइएको छ । प्राविधिकले नमुना संकलन गरि रिपोर्ट समेत पालिकामा बुझाएर कृषकलाई सहज हुने भएको छ ।

    डिजिटल माटो परीक्षण मिनील्याब सञ्चालनमा आएसँगै प्राङ्गारिक पदार्थ, नाइट्रोजन, फस्फोरस, पोटासियम, पिएच, लगायत परिक्षण हुने छ । कृषकलाई सुचना प्रवाहमा सहज होस भनेर कार्यक्रमको उद्घाटन पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष अशोक खनालबाट गरिएको छ ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend