Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

अश्लिल फोटो तथा भिडियो राख्ने एक युवक पक्राउ


१३, भदौ २०८०
  • 230
    SHARES
  • अश्लिल फोटो तथा भिडियो राख्ने एक युवक पक्राउ

    काठमाडौं । नेपाल प्रहरीले नक्कली फेसबुक आईडी बनाएर अश्लिल फोटो तथा भिडियो राखेर चरित्र हत्या गर्न खोजेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर जिल्ला,भक्तपुर – १४ बस्ने वर्ष २५ का सुसन चौगुठी रहेका छन् । 

    उनले सामाजिक संजाल फेसबुकमा केटी साथीहरूलाई रिक्वेस्ट पठाई साथी बनाउने र प्रेमजालमा पारी विभिन्न बहानामा खिचिएका अश्लिल फोटो तथा भिडियोहरूको दुरुपयोग गरेको आरोप छ । नक्कलीआईडी मार्फत उक्त फोटो तथा भिडियो पीडितको आफन्तलाई समेत पठाएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । 

    पक्राउ चौगुठीलाई विद्युतिय कारोवार ऐन, २०६३ अनुसार अनुसन्धान एवंम कारवाहीको लागी नेपाल प्रहरी प्रधान कार्यालय, साईबर ब्यूरोलाई पठाइएको छ ।  

  • एसपीलाई धम्क्याउने नेता अशोक यादव पक्राउ

    काठमाडौं । नेकपाका नेता अशोक यादव पक्राउ परेका छन् । मधेश प्रदेशका डीआईजी ओम अधिकारीले यादवलाई

  • सोलुखुम्बुमा हजुरबुबाको ह-त्या गरेको आरोपमा नाति प्रहरीकाे नियन्त्रणमा

    काठमाडौं ।प्रहरीले आफ्नै हजुरबुबाको हत्या गरेको आरोपमा २३ वर्षीय नातिलाई पक्राउ गरेको छ । सोलुखुम्बुमा ५०

  • प्रहरीमाथि अभद्र व्यवहारको आरोपमा युवक पक्राउ

    काठमाडौं - ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend